श्रम नवीकरण
श्रम रिन्यु, श्रम स्वीकृति सम्बन्धी guidance, required information checking र application support.
Qatar मा काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि श्रम नवीकरण, श्रम स्वीकृति सम्बन्धी परामर्श र नेपाली पासपोर्ट रिन्यु सहयोग — WhatsApp बाटै सरल, छिटो र स्पष्ट प्रक्रिया।
कामदार नेपालीहरूको वास्तविक समस्या बुझेर बनाइएको सरल package — अनावश्यक झन्झट कम, प्रक्रिया स्पष्ट।
श्रम रिन्यु, श्रम स्वीकृति सम्बन्धी guidance, required information checking र application support.
पासपोर्ट म्याद सकिन लागेको, हराएको वा बिग्रिएको अवस्थामा renewal process को लागि documentation support.
कुन document चाहिन्छ, कसरी पठाउने, next step के हो — सबै कुरा सजिलो भाषामा support.
हामी process लाई छोटो, clear र practical राख्छौं ताकि Qatar बाटै सजिलै सुरु गर्न सकियोस्।
आफ्नो समस्या र सेवा प्रकार पठाउनुहोस्।
तपाईंको कागजात पूरा छ कि छैन हामी check गर्छौं।
श्रम वा passport process अगाडि बढाउन सहयोग गरिन्छ।
कामको status WhatsApp बाट जानकारी दिइन्छ।
आजै message गर्नुहोस्। तपाईंको case हेरेर मिल्ने process र required documents तुरुन्त बताइन्छ।